International
»
चीन भारत युद्धमा १५० भन्दा बढि भारतीय सैनिकको मृत्यु
चीन भारत युद्धमा १५० भन्दा बढि भारतीय सैनिकको मृत्यु
एजेन्सी, सोमबार चिनियाँ पिपुल्स आर्मी र भारतीय सैनिकबीचको युद्धमा १५८ जना आरतीय सैनिकको मृत्यु भएको छ । केही समय यता भारत र चीनबीच सिक्किमको डोक्लाममा विवाद देखिएको थियो । केही दिनअघि चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनाले निर्माण गरेको बङ्कर भत्काइदिएको थियो । चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले भारतीय सेना चिनियाँ भूमिबाट फिर्ता नभए सन् १९६२ को स्थिति भोग्न भारत तयार हुनुपर्ने बताएको थियो तर भारतीय सेनाले अटेर गरेपछि चिनियाँ सेनाले रकेट आक्रमण गर्दा १५८ सैनिकको मृत्यु र दर्जनौँ घाइते भएको हिन्दुस्तान टाइम्स अनलाइनले जनाएको छ । त्यस्तै चिनियाँ सरकारी संस्था सीसीटीभीले पनि आक्रमण गरेको दुई मिनेटको श्रव्यदृश्य सार्वजनिक गरेको छ ।
0 comments
Write Down Your Responses