कोरानाको औषधि पत्ता लाग्यो
१ जेठ काठमाडौं यतिखेर संसार कोरोना ले आक्रान्त छ त्यसको मारमा नेपाल नहुने कुरै भएन आज सम्म संक्रमित सख्या २५६ यो सख्या हेर्दा त थोरै नैं हो तर नेपालको परिपाटी हेर्दा यो निकै डरलाग्दो स्थिति हो सवै नागरिक को परीक्षण गर्ने हो भने यो भया वह को स्थिति देखिन्छ त्यसो हुँदा आमा नेपाली नागरिक सचेत रहन जरुरी देखिन्छ।लक डाउन को पालना राम्रो सँग गर्नु पर्ने देखिन्छ यानिकी यो होइन अरू हिँडिरहेका छन् मा मात्र किन घर वस्ने मा पनि निस्कन्छु भन्ने हैन् अरुलाई नी कुरा गर्ने आफू अनुशासन मा बस्ने कोरोना को मुख्य औषधि नै अहिलेको लागि सामाजिक दूरी कायम गर्नु हो सचेत रहौं सचेत गराऔं आफू बाचौ अरुलाई नी बचाऔं


0 comments
Write Down Your Responses