मकवानपुरमा उम्मेदवारी फिर्ता



बैशाख ३०, मकवानपुर । नेकपाले भोली हुने निर्वाचनमा उमेदवार बनेकाहरुलाई जनविरोधी कार्यमा नलाग्न दबाव दिन थालेपछि उमेदवारी फिर्ता गर्न थालेका छन् ।

त्यसैक्रममा मकवानपुर, मनहरी गाउँपालिका–२ का वडा अध्यक्षका उमेदवार राजकुमार थिङ र वडा नं. ४ का माधव गोतामेले उमेदवारी फिर्ता लिएको वक्तव्य जारी गरेका छन् ।

0 comments

Write Down Your Responses