बर्दिवास भदौ १२
नयाँ शहरको बिकास क्रम संगै बर्दिवासका होटल व्यावसायिहरु २०२० सम्म होटलै होटल को शहर बनाउने योजना बनाएका छन बर्दिवास नयाँ शहर हो पुर्व पश्चिम र राजधानी जोड्ने नयाँ चोक भएको हुदा यहाँ केही वर्ष यता मानिस हरुको आवत जावत बडेको र होटेल को आवश्यकता बडेको शैलुङ होटल ब्यवसाइ गोपाल लामा बताउछन।
शैलुङ होटल पनि नयाँ हो बर्दिवासको लागि हामिले औपचारिक उदघाटन गरेका त छैनौ तर निमार्णाधिन अवस्था भएनी ग्राहको चापलाइ हेरि चलाउन शुरु गरेका छौ भन्नू हुन्छ लालकाजी तामाङ भदौ को अन्ततिर हाम्रो उदघाटन गर्ने लक्ष्री निर्धारण गरि सेवा सुरु गरेका हौ अहिले स्थिति हेर्ने हो भने बर्दिवासका यी देखिएका सवै घर मा होटल संचालन गर्ने हो भने पनि पुग्छर भन्नू हुन्छ प्रेम लामा।
त्यसैले यहाँ का होटल व्यबसाइ हरु पनि २०२० सम्ममा होटलको शहर भनी चिनाउन कम्मर कसेका छन
हेरौ बाकी कुरा समयलाइ छोडौ।
होटल हरुको शहर बर्दिवास


0 comments
Write Down Your Responses