एभिन्युजमाथि आक्रमण, पोखरा तनाव ग्रष्त



 बैशाख ३०, पोखरा । पोखराको लेखसाइडबाट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु टिकाराम घिमिरेर पूर्णबहादुर राउतलाई १०ः३० बजे गिरफ्तार गरेको छ ।


त्यसैगरी नेकपाले सुरक्षा स्थितिमा चुनौनी दिएपछि अत्तालिएको कास्की प्रहरी एभिन्युजका क्यामेरामेनलाई दुर्वव्यवहार गर्दै माइक र क्यामेरा लुेटेको छ ।

0 comments

Write Down Your Responses