दोलखामा आगजनी तथा बम विष्फोट


बैशाख ३०, दोलखा । दोलखास्थित भिमेश्वरी नगरपालिका अन्तरर्गत तामा कोशी बजारमा सिलिन्डर बम विष्फोट सहित स्काईभेटरमा अज्ञात समुहले आगजनी गरेको छ ।

सो घटना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले गर्न सक्ने स्थानीयले आशंका गरेका छन् । विष्फोट र आगजनीको क्षतिको विवरण आउन बाँकी छ ।


0 comments

Write Down Your Responses