काँग्रेसमाथि ढुंगा मुडा
बैशाख ३०, काठमाडौं । मतदातालाई प्रभावित गर्ने उद्देश्यले मुगुका नेपाली काङ्ग्रेस नेता रोमी गौचन र स्वास्थ्यमन्त्री गगन थापाले रकम बाँडेको आरोप लागेको छ ।
आज विहान थापामाथि एमाले कार्यकर्ताले काठमाडौंमा ढुङ्गामुडा र नाराबाजी गरेका छन् ।



0 comments
Write Down Your Responses