भोलिसम्म छोड्छौं–ज्वाला

बैशाख ३०, मकवानपुर । आज विहान मनहरीबाट गिरफ्तार गरिएका निर्वाचनका वडा अध्यक्षका उमेदवार राजकुमार उप्रेतीलाई ३१ गते (भोलिसम्म) छोडिने ज्वालाद्वारा बताइएको छ ।

ज्वाला नेकपा मकवानपुरका इन्चार्ज पनि हुन् । नेता ज्वालाले राजकुमार उप्रेतीलाई आफ्ना पक्राउ परेका नेतासँग साट्न सकिने बताएका छन् ।

0 comments

Write Down Your Responses