नेकपाका जुम्ला युवा इन्चार्ज गिरफ्तार
बैशाख ३०, जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका जुम्ला युवा ईन्चार्ज बीरबहादुर कठायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
कठायतलाई पातारासी गाउँपालिका–७, पटमाराबाट गिरफ्तार गरेको हो ।
यसअघि भेरीकर्णाली इन्चार्ज चन्द्रवीर तिरुवालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको थियो ।



0 comments
Write Down Your Responses