मानव अधिकारवादी संगठन प्रतिनिधि गिरफ्तार, रिहा गर्न माग

बैशाख २९, काठमाडौं । शुक्रबार विहान ११ः४५ बजे जिल्ला अदालत परिसरबाट प्रहरीले मानव अधिकारकर्मी प्रेम तामाङलाई गिरफ्तार गरेको हो ।
तामाङ मानव अधिकारवादी संगठन जनअधिकार अभियान नेपालका जिल्ला प्रतिनिधि हुन् । विना कारण गिरफ्तार गरेको भन्दै जनअधिकार अभियान नेपालले आपत्ति जनाउँदै तुरुन्त रिहा गर्न माग गरेको छ ।



0 comments
Write Down Your Responses