नेकपाका पुर्वी ताम्सालिङ ब्युरो सदस्य बनेपाबाट गिरफ्तार
बैशाख २६ काभ्रे । नेपाल कम्युनिष्ट पार्टी पुर्वी ताम्सालिङ ब्युरो सदस्य यादव ढुङ्गेल ‘जमीन‘लाई प्रहरीले गिरफ्तार गरेको छ ।
सोमबार बिहान १० बजे कामको शिलशिला बनेपा गएको बेला विनाकारण बनेपाबाटै गिरफ्तार गरेको जनाइएको छ ।



0 comments
Write Down Your Responses