महाकालीमा नेकपाका ७ जना नेता कार्यकर्ता गिरफ्तार, ४ रिहा
असार १६, धनगढी । महाकाली अञ्चलबाट चुनाव खारेजी अभियानको क्रममा १ जना चन्द्रबहादुर सेन ‘सनराइज’ सहिद भएका छन् भने ३ जना अझै रिहा भएका छैनन् ।
रिहा भएकाहरुमा कञ्चनपुर सेक्रेटरी हरिस दयाल, मनिष भट्ट, शंकर अवस्थी र जोगीराना रिहा भएका छन् भने रिहा हुन बाँकी कञ्चनपुर कै गौरव धामी, विष्णु उपाध्याय छन् ।
त्यसैगरी दार्चुलाका सेक्रेटरी रमेश नेपाली प्रहरी हिरासतमा छन् ।


0 comments
Write Down Your Responses