नेकपाका केन्द्रिय नेता सुभास र असलसहित ११ जना रिहा

असार १६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु केशबहादुर बाठा ‘सुभास’ र चन्द्रबहादुर खड्कासहित ११ जना बन्दीहरु शुक्रबार अपरान्ह प्युठान सदरमुकाम खलङ्गाबाट रिहा भएका छन् । 

उहाँहरुको स्वागतार्थ स्थानीयको ठूलो उपस्थिति थियो । उपस्थित कार्यकर्ता र जनताले नेताहरुलाई नारा–जुलुशसहित गन्तव्यतिर लगिरहेका छन् ।

0 comments

Write Down Your Responses