हिटलरलाई परास्त गरेको स्मरण गर्दै रसियाको शक्तिप्रदर्शन (फोटोफिचर)


वैशाख २७, एजेन्सी । दोस्रो विश्वयुद्धमा हिटलरको सेनालाई परास्त गरेको सम्झनामा रसियाले ७२ औँ विजयी दिवस मनाएको छ ।

मस्कोमा आयोजित भव्य कार्यक्रममा रसियाले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै आतिशबाजी पनि गरेको हो ।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रममा रेड स्क्वेरमा १० हजार सैनिकहरुले परेड गरेका थिए भने अत्याधुनिक हातहतियार र मिसाइलहरु प्रदर्शन गरिएको थियो ।

तस्विरहरु हेरौं–































0 comments

Write Down Your Responses