बागलुङ जिल्लाको पश्चिम बुर्तिङबाट नेपाल कम्युनिस्ट पार्टीका १ जना नेता गिराफ्तार

बैशाख २५, बागलुङ । बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङ गाबिसबाट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य हरि कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचन नजिकै आउँदा आफ्नो कार्यकर्ता पक्राउ गरेको नेकपाका ईन्चार्ज बिकिरण क्षेत्रीले बताए ।

बैशाख ३१ गते हुने स्थानीय निर्वाचन लाई ध्यानमा राखि कुबँरलाई पक्राउ गरेको क्षेत्रीले बताए ।

बागलुङमा नेकपाले बैशाख ३१ गते हुने निर्वाचनमा भाग नलिन र निर्वाचनमा उमेदवार बनेकालाई उमेदवारी फिर्ता लिन अनुरोध गरेका थिए

चितवनबाट पनि आज बिहान शिक्षक जिल्ला अध्यक्ष कृष्णबहादुर परियार र महिला संगठनका जिल्ला अध्यक्ष बिस्नु कोइरालालाई घरबाट गिरफ्तार गरेको छ ।

0 comments

Write Down Your Responses