चार महानगर र एक उपमहानगरपालिकाका यस्ता छन् दलका उमेद्वार ।

काठमाडौं महानगरको विवरण
मतदाता संख्याः २,७४,४३८
मतदान केन्द्रः २६०
जनप्रतिनिधिः १६७
मतदान स्थलः २१३

ललितपुर महानगरको विवरण
मतदाता संख्याः १,६९,०४६
मतदान केन्द्रः २६०
जनप्रतिनिधिः १६७
मतदान स्थलः २१३

भरतपुर महानगरको विवरण
मतदाता संख्याः १,६९,०४६
मतदान केन्द्रः २६०
जनप्रतिनिधिः १६७
मतदान स्थलः २१३

नेपाली कांग्रेस

काठमाण्डौः मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा  खड्गी
ललितपुरः मेयरमा चिरीबाबु  महर्जन र उपमेयरमा गीता सत्याल ।
भरतपुरः मेयरमा  दिनेश कोइराला र उपमेयरमा पार्वती शाह
पोखराः मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ ।
हेटौडाः मेयरमा आनन्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठ ।

नेकपा एमाले

काठमाण्डौः  मेयरमा विद्यासुन्दर शाक्य, उपमेयरमा राप्रपालाई समर्थन ।
ललितपुरः मेयरमा हरिकृष्ण  व्यञ्जनकार र उपमेयरमा राप्रपाको उम्मेद्वारलाई समर्थन ।
भरतपुरः मेयरमा देव ज्ञवाली र उपमेयरमा कमला पौडेल
पोखराः मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङ ।
हेटौडाः मेयरमा हरिबहादुर महत र उपमेयरमा मिना लामा ।

माओवादी केन्द्र

काठमाण्डौः मेयरमा सर्वोत्तम  डंगोल र उपमेयरमा सुशीला पौडेल
ललितपुरः मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जरी शाक्य आस्था
भरतपुरः मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र तामाङ
पोखराः मेयरमा विश्वप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकाल
हेटौडाः मेयरमा बलराम बल, उपमेयर...............

राप्रपा

काठमाण्डौः मेयरमा एमालेलाई समर्थन र उपमेयरमा राजाराम श्रेष्ठ ।
ललितपुरः मेयरमा एमाललेलाई समर्थन र उपमेयरमा नाम आउन बाँकी
भरतपुरः मेयरमा बद्री तिम्सिना र
पोखराः मेयरमा गीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्री
हेटौडाः मेयरमा मधु अधिकारी, उपमेयरमा ...............

0 comments

Write Down Your Responses