नमराज पाण्डे र ज्योति मगरले देखाए यस्ताे लाजमर्दाे चर्तिकला

  • काठमाडौं ।

पछिल्लो समय चर्चाका लागि गायक गायिका अश्लिल लाग्ने गीत संगीत बनाउन देखि भिडियोमा देखाउन समेत पछि परेका छैनन् ।

गायक नमराज पाण्डे पनि यस्तै गरेका छन् । उनको पछिल्लो गीत ‘चढ्दो जवानी..’ रिलिज भैसकेको छ । त्यो भिडियोमा उनले गायिका समेत रहेकी ज्योतीलाई अश्लिल रुपमा उतारेका छन् । भिडियोमा ज्योतिको अर्धनग्न दृश्य देख्न सकिन्छ ।

गीतमा खुमन अधिकारी र नुर गुरुङको समेत स्वर रहेको छ, भने संगीत तथा शब्द बिनोद पाण्डेको रहेको छ । 

२०६६ सालबाट सांगीतिक क्षेत्रमा भित्रिएका गायक पाण्डेका यस अगाडि जिबन काट्नै गारोे दिल भित्र कि माली, पापी दुनिया, आशु धाराले, नक्कली मा परियो, तिम्रो कुरा अन्तै चलेसी लगायत गति बजारमा आएका छन् ।

www.imandarmedia.com

0 comments

Write Down Your Responses