सेक्रेटरी सहित २ जना गिरफ्तार

बैशाख २९, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी सागर तिमल्सीना र कार्यकर्ता राजकुमार तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । नुवाकोटको सेराफाँट नजिकबाट हिँडिरहेको बेला उहाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


0 comments
Write Down Your Responses