कक्षा ११ को परीक्षा अन्योलमा



बैशाख २४, काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण कक्षा ११ मा अध्यनरत तीन लाख विद्यार्थी अन्योलमा परेका छन् ।

स्थानीय तहको निर्वाचनको कारण देखाइ एकपटक सरीसकेको परीक्षा असार १ मा गर्ने भने पनी त्यो मितिमा हुने नहुने अन्योल रहेको शिक्षा मन्त्रालयका प्रवत्ता डा. हरिप्रसाद लम्सालले बताए ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुने भएमा परीक्षा सर्ने, चुनावको मिति अघि भएमा तोकिएको मितिमा परीक्षा हुने लम्सालले बताए ।

यस अघि २४ बैशाखदेखि कक्षा ११ को परीक्षा संचालन गर्ने कार्यतालिका सार्वजनिक भएको  थियोे  ।

0 comments

Write Down Your Responses