३२जेठ काठमाडौं सत्तारुढ दल नेकपा दुईतिहाइको नजिक सरकार सञ्चालन गर्दै छ तर सडक मा युवा युवती हरु यो सरकारको गतिविधिको विरुद्व पारदर्शिता र मर्नु अगावै रिपोर्ट माग उपचार को जायज माग राख्दै नारावाजी गर्दै छन तर सरकार सरकार वरिपरि रहने तालुकार भन्छन् यो आन्दोलन विदेशीको इशारामा चलेको छ भन्छन आन्दोलन कारी युवा भन्छन् सरकार चाई विदेशीको इशारामा चलेको होला हामी त अहिले सम्मको आन्दोलन भन्दा फरक र आफ्नै बलमा गर्दैै छौं जायज माग पुरा भए मात्र आन्दोलन रोकिन्छ मात्र जारी रहन्छ भन्छन् नेता बिनाको आन्दोलन भनी प्रश्न गर्दा उनीहरू भन्छन् आन्दोलनको बीचबाट नाई नेता र पार्टि को बिकाश हुने हो जसले यो प्रश्न गर्छ तिनीहरू की त परमपरा बादी या त अरूको इशारामा मात्र काम गर्न सक्ने बताउँछन् आन्दोलनकारी युवा हरु यदि यो आन्दोलनको माग बेलैमा सुनिएन भने पछि यो सरकार मात्र नभएर अहिले का सबै पार्टि सिद्विने र नया पार्टि नया सत्ता सरकारको विकास हुन् सक्छ बेला मा नाई सचेत हुन र माग सम्बोधन गर्न अनुरोध गर्छन ।यो होइनकी सडकमा आउँदा जेल जीवनको डर देखाउँछन् भने त्यो जीवन संग डर लाग्न छोडेर मर्न डराएर मर्नु भन्दा लडेर मर्नु जाती लागेर नै यो आन्दोलनमा आएको उनी बताउँछन् दुई तियाई भको सरकार किन हामी संग डराउँछ यै ताल हो भने यिनको सत्ता र सरकार यही अन्तिम पनि हुन सक्छ सचेत हुन र आन्दोलनको माग पुरा गर्न जोड गर्छन आन्दोलन कारी
आन्दोलनमा सहभागी एकजनआ युवा संग अन्तर्क्रिया को आधारमा यो समाचार विश्लेषण गर्नु भएको हाम्रो सम्बाददाता चूडामणि शर्मा ले
यही सरकार अन्तिम पनि हुनसक्छ आन्दोलनकारी युवाहरु

