क्रान्तिकारी पत्रकार महासंघ, नेपालको प्रेस वक्तव्य
क्रान्तिकारी पत्रकार महासंघ, नेपाल
केन्द्रीय समिति
यही असार २० गते क्रान्तिकारी पत्रकार संघ, नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । २०६३ मा सम्पन्न पहिलो सम्मेलनपश्चात सम्पन्न गरिएको प्रथम राष्ट्रिय भेलाले दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि नयाँ भेला आयोजक समिति गठन गरेको छ । साथै भेलाले सङ्गठनले आगामी दिनमा निर्वाह गर्नुपर्ने महत्वपूर्ण निर्णयहरु गरेको छ । साथै राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ कार्यसमितिको बैठक २१ गते काठमाडौंमा बसेको छ । राष्ट्रिय भेला र सम्मेलन आयोजक केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न÷गराउनका लागि यो परिपत्र जारी गरिएको छ ।
१. क्रान्तिकारी पत्रकार संघ, नेपालका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा महान सहिद कृष्णसेन ईच्छुकलगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले मैनवत्ती बालेर राष्ट्रिय भेलाको उद्घाटन गर्नुभयो । उहाँले वर्तमान अवस्थामा क्रान्तिकारी पत्रकारहरुको भूमिका र देशको समसामयिक राजनीतिका बारेमा प्रकाश पार्दै भेलाको सफलताका शुभकामना दिनुभयो । त्यसैगरी भेलामा नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य एवम् प्रचार–प्रसार विभाग इन्चार्ज तथा प्रवक्ता पम्फा भुसाल, पोलिटव्यूरो सदस्यहरू हितमान शाक्य र नारायणप्रसाद शर्माले राष्ट्रिय भेलाको सफलताको शुभकामना दिनुभयो ।
३. उदघाटन सत्रको समापनपछि सुरु भएको बन्दसत्रमा क्रान्तिकारी पत्रकार महासंघ, नेपालको विधान र सांगठनिक प्रतिवेदन प्रस्तुत गरियो । सहभागीहरुबीच छलफल पश्चात विधान तथा प्रतिवेदन परिमार्जनसहित एकमतले पारित गरियो ।
४. छ महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने गरी भेलाले १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ । कुमार शाहको संयोजकत्वमा गठित सो समितिमा चन्द्रमान श्रेष्ठ, दीपेन्द्र रोकाया, प्रभात चलाउने, घनश्याम श्रेष्ठ, दिपक मैनाली, प्रज्वल श्रेष्ठ, दिपेन्द्र रावल, पुष्प न्यौपाने, स्मिता निरौला, मौसम रोका, रमेश रावल, पुष्पराज आचार्य, जयन्ती लुईटेल, राजेन्द्र किराती, वसन्त पोखरेल, राजु लामा, धर्मेन्द्र कर्ण, इन्द्र राउत, सोमबहादुर थापा, मणि काफ्ले, शोभाकर पन्थी, जेवी सुनार, रामकृष्ण अधिकारी, विनोद दाहाल, पदम खड्का, उपेश महर्जन, अमिर ताम्राकार, पेमा लामा, सविना केसी, सावित्रा शर्मा, रवि पाण्डे, रुबी श्रेष्ठ, दयाराम दाहाल, प्रतिक्षा वान्तवा, सिता अधिकारी, खेम थपलिया, देवकी तिमल्सीना, ज्योति शर्मा, सुदर्शन मंगोल, हुमप्रसाद बस्याल, रामसिंह ठगुन्ना, केशव जोशी, भवानी ऐर, ऋषिराज विनाडी, जनक रावत, नरेश जोशी, उन्नति चौधरी, वसन्त विक, डबल महतारा, चंख रोकाया, षडानन्द लामिछाने, अंगराज बुढा, दिपेन्द्र शर्मा, अर्जुन बोहोरा, नविन रिजाल, रत्न शाही, वसन्त पोखरेल, रामकुमार श्रेष्ठ, श्वेता गिरी, दीपक विक, अब्दुल कलाम खान, क्रन्दन चापागाई, विश्व लिम्बु, दिपक जलन (श्रेष्ठ), दामोदर खनाल, टेनिस रोका, चोलेश्वर तिवारी, हिम विष्ट, हरिकृष्ण गजुरेल, राजेन्द्र चिमौरिया, केदारनाथ गौतम, जन्मदेव जैसी, केशव न्यौपाने मार्मिक, प्रकाश लामिछाने, सागर लामा, नारायण पंगेनी, सिर्जना तिम्सिना, दिपा महर्जन, मदन कार्की, केशरमणि कटुवाल, किरण भट्टराई, हरी लामिछाने, रेशम विक, श्रीकृष्ण महर्जन, बालकृष्ण श्रेष्ठ, सचीरनन्द महर्जन, सरोज खड्का, रामबाबु मेहता, ओमकिशोर चौधरी, जीवन हमाल, केएल पीडित, हिरालाल केसी, रामु विक, महाविर राना, जीवलाल सुवेदी, शिव आचार्य, सङ्गम घर्ती, ऋषिराम भुसाल, हरिप्रसाद अर्याल, रोजन रेग्मी, रामबहादुर घले परियार, सुदर्शन राय, गोविन्द काफ्ले, नारायण नेपाल, मधुकर थापा, विद्य बराल, विन्दमान श्रेष्ठ, अणु निरौला, पशुपति चौलागाई, अशोक श्रेष्ठ, अर्जुन जुम्लेली राई, भक्तशेर लिम्वु, होमचन्द्र घिमिरे, सविना केसी, किरण कर्ण, गोपालप्रसाद गुप्ता, महेन्द्र मन्डल वनवारी, यमन दनुवार, आलोक मावोहाङ लिम्बु, शेरबहादुर केसी, पूर्ण बिक, कृष्ण सुवेदी, जितेन्द्र महरा सदस्य रहनुभएको छ ।
५. राष्ट्रिय भेला पश्चात नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न गरियो । समितिका जेष्ठ सदस्य बसन्त पोखरेलको अध्यक्षतामा बसेको बैठकबाट कुमार शाहलाई नवगठित राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक चयन गर्नुका साथै बैठकले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा पम्फा भुसाल, नारायणप्रसाद शर्मा, महेश्वर दाहाल, डा. ऋषिराज बराल, रोशन जनकपुरी, युगनाथ लम्साल र भिमलाल भट्टराई रहनु भएको छ ।
६. मिति २०६९ असार २१ गते केन्द्रीय समितिको दोस्रो बैठक बस्यो । उक्त बैठकले संगठनका कामकार्यलाई व्यवस्थित गर्नका लागि ४५ सदस्यीय केन्द्रीय सचिवालयको गठन गरेको छ । सचिवालयमा कुमार शाह, चन्द्रमान श्रेष्ठ, दीपेन्द्र रोकाया, प्रभात चलाउने, घनश्याम श्रेष्ठ, दिपक मैनाली, प्रज्वल श्रेष्ठ, दिपेन्द्र रावल, पुष्प न्यौपाने, स्मिता निरौला, मौसम रोका, रमेश रावल, पुष्पराज आचार्य, जयन्ती लुईटेल, राजेन्द्र किराती, वसन्त पोखरेल, राजु लामा, धर्मेन्द्र कर्ण, इन्द्र राउत, सोमबहादुर थापा, मणि काफ्ले, शोभाकर पन्थी, जेवी सुनार, रामकृष्ण अधिकारी, विनोद दाहाल, पदम खड्का, उपेश महर्जन, अमिर ताम्राकार, पेमा लामा, सविना केसी, सावित्रा शर्मा, रवि पाण्डे, रुबी श्रेष्ठ, दयाराम दाहाल, प्रतिक्षा वान्तवा, सिता अधिकारी, खेम थपलिया, देवकी तिमल्सीना, ज्योति शर्मा, सुदर्शन मंगोल, हुमप्रसाद बस्याललाई राखिएको छ । केन्द्रीय समिति र सचिवालयमा थप गर्न बाँकी सदस्यहरुलाई केही दिनभित्र थपिनेछ ।
६. त्यसैगरी देशका विभिन्न जिल्लालाई समेटेर १३ वटा क्षेत्रीय संयोजन समिति बनाइएको छ । सबै क्षेत्रीय संयोजन समितिका संयोजक पनि चयन गरिएको छ । जसअनुसार– १. सेती महाकाली – दीपेन्द्र रावल २. भेरी कर्णाली – जे.बी. सुनार ३. थारुवान – ४. मगरात – ५. अवध – वसन्त पोखरेल ६. तमुवान – गोपाल जिसी ७. तामासालिङ – विनोद दाहाल ८. नेवाः – घनश्याम श्रेष्ठ ९. किरात – इन्द्र रावत १०. कोचिला – राजेन्द्र किराती ११. भोजपुरा – १२ मिथिला – धर्मेन्द्र कर्ण १३. लिम्बुवान – स्मिता निरौला ।
७. त्यस्तै संगठनका कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरु गठन गरिएका छन् । विभागीय जिम्मेवारी निम्नानुसार बाँडफाँड गरिएको छ– १. आर्थिक विभाग (चन्द्रमान श्रेष्ठ) २. सङ्गठन विभाग (दीपेन्द्र रोकाया) ३. प्रशिक्षण तथा प्रकाशन विभाग (प्रभात चलाउने) ४. अन्तर्राष्ट्रिय विभाग (पुष्पराज आचार्य) ५. गणतान्त्रिक संयुक्त मोर्चा (राजु लामा) ६. आदिवासी जनजाति (राजेन्द्र किराती) ७. प्रशारण विभाग (प्रज्वल श्रेष्ठ) ८. मजदुर विभाग (रामकृष्ण अधिकारी) ९. महिला विभाग (जयन्ती लुईटेल) ।
८. बैठकले संगठनका आगामी कार्ययोजनाहरु पनि तय गरेको छ । जसअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजिवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका निम्ति आन्दोलन गर्ने । जनमुखी सञ्चार माध्यम, सञ्चारकर्मीहरुको विकासका लागि विभिन्न छलफल, अन्तक्र्रिया, गोष्ठीहरु आयोजना गर्नुका साथै त्यसमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउने । राष्ट्रिय राजनीतिक अन्योलतालाई तोड्नका लागि सर्वपक्षीय अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने । राष्ट्रिय स्वाधिनताका पक्षमा जनमत निर्माण गर्न विभिन्न कार्यक्रमहरु गर्ने । भदौ महिनाभित्र सम्पूर्ण जिल्लाहरुका सम्मेलन सम्पन्न गरिसक्ने । अन्य आवश्यक निर्देशनहरु अन्य माध्यामद्वारा जानकारी गराइनेछ । साथै सबै क्षेत्रीय संयोजन समिति, जिल्ला समिति र सम्पूर्ण सदस्य साथीहरुलाई केन्द्रीय कार्यालयमा नियमित सम्पर्क गर्नका लागि पनि हार्दिक अनुरोध गरिन्छ ।
२१ असार २०६९
...........................
कुमार शाह
संयोजक
राष्ट्रिय सम्मेलन आयोजक समिति

0 comments
Write Down Your Responses