चुनाव निषेधित क्षेत्र घोषणा
बैशाख ११, मकवानपुर ।
नेपाल कम्युनिष्ट पार्टी नारायणी व्यूरो अन्तर्गतका जिल्ला संगठन समितिले सोमबार विज्ञप्ती प्रकाशित गरी चुनावी गतिविधि नगर्न संसदवादी राजनीतिक दललाई आग्रह गरेका छन् ।
मकवानपुर, रौतहट, वारा, पर्सा लगाएतका जिल्लाहरुलाई चुनाव निःषेधित क्षेत्र घोषणा गरेका हुन् ।
निषेधित क्षेत्रलाई अवज्ञा गरे सशक्त प्रतिकार गर्न तयार रहेको जनाएका छन् । चुनावमा सहभागि नहुन आम जनतालाई अपिल समेत गरेकाछन् ।



0 comments
Write Down Your Responses