काठमाडौं र पोखरामा दर्जनौं गिरफ्तार

सोही क्रममा भर्खरै अपरान्ह ४ बजे पोखराको पृथ्वीचोकबाट जुलुसमा प्रहरीले आक्रमण गरी ४ वर्षे बच्चासहित १५ जनता र नेकपाका समर्थकलाई गिरफ्तार गरेको छ ।
त्यसैगरी काठमाडौंको असनमा जुलुस प्रदर्शनको तयारी गर्दैगर्दा महिला नेतृ धीरेन्द्रा उपाध्याय ‘भृकुटी’, पत्रकार सुदर्शन मंगोललगायत दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको छ ।


0 comments
Write Down Your Responses