नेकपाका तीन कार्यकर्ता गिरफ्तार

जेठ १४, रौतहट । नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता आइतबार विहान रौतहटबाट गिरफ्तार भएका छन् । गिरफ्तार गरिएकाहरुमा होमप्रशाद गौतम, विशाल लामा र भुपाल राई रहेका छन् ।

अन्यायपूर्ण गिरफ्तारीको निन्दा गर्दै नेकपाका रौतहट इन्चार्ज विजयलाल सिंहले वहाँहरुको रिहाईको माग गर्नुभएको छ ।

0 comments

Write Down Your Responses