सोलुखुम्बुमा नेता कार्यकर्ता गिरफ्तार



बैशाख ३०, सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुका ईन्चार्ज दिपक श्रेष्ठ  ‘रक्कि’, सेक्रेटरी मोहन राई सहित चार जनालाई सदरमुकाम सल्लेरीबाट गिरफ्तार गरिएको छ । शान्तिपुर्ण ढंगले नेपाल बन्दको प्रचारप्रसार गरिरहेका बेला अपरान्ह २ बजे सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारबाट प्रहरीले गिरफ्तार गरेको  जानकारी प्राप्त भएको छ ।



0 comments

Write Down Your Responses