अखिल क्रान्तिकारीका नेता गिरफ्तार

बैशाख ३०, कैलाली । कैलालीको खानी डाँडाबाट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विमल धामी, डोटी जिल्ला उपाध्यक्ष गणेश कार्कीलाई दिउँसो २ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

0 comments

Write Down Your Responses