निर्वाचन आयोगनै भ्रष्टाचारको दलदलमा

असार १५, काठमाडौं । भारतीय दुतावासको आशिर्वादमा नियुक्ति पाएका भनेर बदनामी कमाएका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पूर्वसचिव गोपीनाथ मैनालीलाई असहयोगी र गैरजिम्मेवार आरोप लगाएपनि के–के मा असहयोग र गैरजिम्मेवार भूमिका खेले खुलाउन सकेका छैनन् ।
यादवको राष्ट्रघाती भूमीका र आर्थिक अपचलन, नीतिगत भ्रष्टाचारमा सहयोग नगरेकाकारण नै निर्वाचन आयोगका निवर्तमान सचिव मैनालीलाई सत्ताशक्ति दुरुपयोग गरेर पन्छाएको सर्वत्र अट्कल गरिएको छ ।


0 comments
Write Down Your Responses