गिरफ्तारीको विरुद्ध राप्ती बन्द
जेठ २४ गते बैठक स्थलमा प्रवेश गरी प्रहरीले राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य असल क्षेत्रि, प्युठान जिल्ला सेक्रेटरी दधिरामसहित १० जनालाई प्युठानबाटले प्रहरी गिरफ्तार गरेको थियो । गिरफ्तार परेका नेता९कार्यकर्तालाई रिहाई नगरेर सार्वजनिक मुद्दा लगाएको भन्दै बन्दको घोषणा गरिएको हो ।
आइतबार राप्ती ब्युरोले विज्ञप्ति जारी गरेर सरकारले पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि युद्धशैलमा हस्तक्षेप गरेकोप्रति आपत्ति समेत जनाएको छ । इरातोखबरबाट


0 comments
Write Down Your Responses