वर्दिवासका वासिन्दा आन्दोलित
वर्दिवास माघ २८,
नेपाली सेना ले स्थानिय वासिन्दा लाई केही विषय जानकारी नगराइ आफ्नो पृतना कार्यलय निमार्ण कार्य अगि बढाउदा किसान मारमा परेको भनी आन्दोलित भएका हुन ।
२७ गते पुरानो चारै गाविस का प्रत्यक्ष मारमा पर्ने किसान भेला भै संयुक्त संघर्ष समिती केशव पोखरेलको संयोजकत्वमा २३ सदस्य निर्माण गरेका छन ४वटा गाविस बाट ५-५ जनाको दरले र नकशांकन मापरेको वस्ती बाट १-१ गरि २३ सदस्य सयुक्त संघर्ष समिती निमार्ण गरि २८ गते आज वर्दिवास सेवा केन्द्र र वर्दिवास नपा का मियर बिदुर कार्की लाई आफ्नो माग पत्र पेश गरेका छन ।प्रत्यक्ष मारमा पर्ने १६४ घर धुरि ६० बिगा जग्गा सेनाको नापनक्सा मा परेको हुदा उचित क्षेतिपुर्तिको माग गर्दै ग्यापन पत्र बुजाएका छन






0 comments
Write Down Your Responses