विप्लबका कार्यकर्ताले जलाए निर्वाचन सामग्री

बैशाख १२, जुम्ला ।
जुम्लाको सदरमुकाम खलंगामा मंगबार विहान नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन प्रचार साम्रार्गी नियन्त्रणमा लिई जलाएको छ । निर्वाचन आयोगका कर्मचारीहरु निर्वाचनको प्रचारमा हिडिरहेको बेला उक्त घटना घटेको हो । निर्वाचन आयोगका कर्मचारीहरुलाई सम्झाउने क्रममा उनीहरुले नमानेपछि त्यहा झडप समेत भएको छ । नेकपाले एकीकृत जागरण तथा प्रतिरोध अभियान मार्फत् विभिन्न गतिविधि संचालन गरिरहेको र सोही मुताविक यो घटना पनि चुनाव खारेजी अभियानको क्रममा भएको कुरा स्थानीय नेता कार्यक्रर्ताहरुले बताए ।

0 comments

Write Down Your Responses