चर्को शुल्क विरुद्ध विद्याथीहरु आन्दोलित

बैशाख १३, काठमाडौं ।
विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले नीजि विद्यालयहरु विरुद्ध आन्दोलित भएका छन् ।
नीजि विद्यालयले चर्को शुल्क लिएको विरुद्धमा सोमबार पत्रकार सममेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरे अनुसार बुधबार नीजि विद्यालयका प्रशासन र लेखा फाँटमा तालाबन्दी गरेको नेकपा निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिनुभयो ।
वहाँका अनुसार विहिबार एन प्याव्सन र प्याव्सनका जिल्ला कार्यालय र केन्द्रिय कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses