सत्ता साझेदार दल रा.प्र.पा. सरकार छोडदै


बैशाख १८, काठमाडौं ।
प्रचण्ड सरकारमा सामेल रा.प्र.पा. प्रधान न्यायधिस कार्कीलाई माहाअभियोग लगाउने निर्यणमा असन्तुष्टि जनाउँदै  सरकार छोड्ने भएको हो ।
माहाअभियोग लगाउने निर्णयको बिरोधमा कडा टिप्पणी  गरेका थापाले सोमबार केन्द्रीय समितिको  बैठक  राखेर सरकार छोड्न लागेका हुन् ।
अहिले बिहान ८ बजेबाट बैठक  बसिरहेको खबर छ।

0 comments

Write Down Your Responses