एमाले चुनावी घोषणा पत्र सार्वजनिक गर्दै



बैशाख १८, काठमाडौं ।
एमालेले आफ्नो चुनावी घोषणा पत्र सोमबार सार्वजनिक गर्ने भएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए अनुसार आइतबारै सार्वजनिक गर्ने भनिए तापनि भाषा सुद्धा सुद्धिलाई कारण बनाएर सार्वजनिक गर्न नसकेको भन्दै सोमबार सार्वजनिक गर्न लागेको हो ।
तर आइतबारको राजनीतिक घट्नाक्रमका कारण सारेको बुझिएको छ ।

0 comments

Write Down Your Responses