बैशाख १९, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको मनोनयन दर्ताको कार्यसूची अन्तर्गत मगलबार ३४ जिल्लाको २ सय ८३ स्थानीय निकायको मनोनयन दर्ता हुँदै छ ।
बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यसुची रहेको छ ।
३४ जिल्लामा हुने निवार्चनको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी गरी ४ हजार ५ सय परिचालित हुने नेपाल प्रहरीको प्रधान कार्यलय जनाएको छ । २२ हजार ६ सय १५ प्रहरी कर्मचारी र २२ हजार ६ सय ९९ म्यादी परिचालन हुने जनाएको छ ।
थप मद्दतका लागि ४ हजार ८ सय ५७ तयारीमा राखेको जनाएको छ । थप प्रहरीका लागि माहनगरीय प्रहरी कर्यालय क्षेत्रीय प्रहरी कार्याालय बिराटनगर दिपायल प्रहरी युत्ती महाविद्यालय जुनियर प्रहरी अधिकृत विद्यालयबाट मिलाएको जनाएको छ ।
प्रदेश नं. ३, ४ र ६ मा हुन लागेको स्थानीय निर्वाचन राजधानी लगाएत ४ वटा महानगर पालिकामा हुने भएकोले सबको चासोको विषय बनेको छ ।
पहिलो चरणको निर्वाचनको मनोनयन हुँदैः ४५ हजार प्रहरी परिचालित हुने



0 comments
Write Down Your Responses