विप्लवका केन्द्रीय नेता गुरुङ गिरफ्तार

कमलादी स्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रमबाट घर जाने क्रममा उहाँलाई हिँडिरहेको अवस्थामा पुतलीसडकबाट प्रहरीले गिरफ्तार गरेको हो ।
उहाँलाई टेकु स्थित महानगरीय प्रहरी वृत्तमा राखिएको खबर प्राप्त भएको छ ।


0 comments
Write Down Your Responses