विप्लवका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार
बैशाख २३, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल सहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
शनिवार बेलुका बर्दिबासबाट सिन्धुली आउँदै गर्दा बाटोमा उहाँलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उहाँ संगै युवा नेताहरु प्रकाश ओली र जाहिर हुसेन सहित ४ जनालाई भिमानबाट गिरफ्तार गरेको सिन्धुली सम्बाददाताले बताए ।



0 comments
Write Down Your Responses