पाच खालमा बम भेटियो मतदाता त्रसित

समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेको हो । पाँचखाल नगरपालिकाका सुरक्षाकर्मीको बम डिस्पोजल बम डिस्पोज गराएको छ यसै गरि शनिबार राति काभ्रेको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ ।
शनिबार राती साढे १० बजे गोली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।


0 comments
Write Down Your Responses