कास्की जिल्ला सेक्रेटरी विनाकारण गिरफ्तार
कास्कीः बैशाख २६, नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई आज दिउँसो प्रहरीले गिरफ्तार गरेको छ । कास्कीको छोरेपाटनबाट बसिरहेको अवस्थामा उहाँलाई विनाकारण गिरफ्तार गरिएको हो ।



0 comments
Write Down Your Responses