गुण्डा नाइके चक्रे मिलन प्रकाउ

बैशाख २६, काठमाडौ ।  गुण्डा नाइके चक्रे मिलनलाई मंगलबार दिउँसो  ३ बजे आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय निर्वाचनमा गुण्डागर्दीमा प्रयोग हुने, निर्वाचन सुरक्षामा समस्य आउने भन्दै नियन्त्रणमा लिएको हो ।

मिलनलाई प्रकाउ गर्नु भन्दा २ दिन अघी अर्का डन दिपक मनाङेलाई पनि नियन्त्रणमा लिइसकेको छ । प्रकाउ परेका गुण्डा नाइकेलाई चुनाव सकिएको भोलिपल्ट छाडिने प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses