सिन्धुली जिल्ला सेक्रेटरी सहित ५ जना गिरफ्तार

बैशाख २२ सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरेलाई छोरीको उपचारको लागि अस्पताल जाने क्रममा गिरफ्तार गरेको छ ।
उहाँलाई शुक्रबार विहान ९ बजे सर्लाहीबाट गिरफ्तार गरी सिन्धुली सदरमुकाम प्रहरी चौकीमा ल्याउँदै गरेको समाचार प्राप्त भएको छ ।
त्यसैगरी सिन्धुली जिल्ला सदस्य जगत लगायत ४ जनालाई सिन्धुलीको खुर्कोट बजारबाट हिडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।


0 comments
Write Down Your Responses