डन दिपक मनाङ्गे पक्राउ

बैशाख २४, काठमाडौं । राप्रपा मनाङका अध्यक्ष एवम् डन दिपक मनाङे आइतबार साँझ ठमेलबाट गिरफ्तार भएका छन् ।
महानगरिय प्रहरी परिसर र अपराध महासाखाको संयुक्त टोलीले मनाङेलाइ गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छबिलाल जोशीले जानकारी दिए ।
चुनाव केन्द्रित अपरेसनको नाममा डनहरुलाइ गिरफ्तार गरेको नाटक गरे पनि यो अपरेसन मुलतः विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी विरुद्ध लक्षित रहेको कम्युनिस्ट पार्टीका एक नेताले बताए ।


0 comments
Write Down Your Responses