प्यूठान जिल्ला इन्चार्ज गिरफ्तार


hari basn1

जेठ ३०, प्युठान । नेपाल कम्युनिस्ट पार्टी, प्युठान जिल्ला इन्चार्ज तथा राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई मंगलबार विहान प्युठान नपा–४ जुम्रिस्थित चिया पिउदै गर्दा पसलबाट गिरफ्तार गरेको हो ।

बस्नेतलाई अहिले बिजुवार प्रहरी चौकीमा राखिएको समाचार प्राप्त भएको छ ।

0 comments

Write Down Your Responses