युवा केन्द्रिय कार्यलयमा प्रहरीको छापा

असार ११, काठमाडौं । नेकपा निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रिय कार्यालय बागबजारमा प्रहरीले छापामारी महत्वपूर्ण कागजात लगेको संगठनले जनाएको छ । 

सनिवार छापामारी कागजात लगेको संगठनका केन्द्रीय अध्यक्ष झकबहादुर मल्लले आइतबार विज्ञप्ति निकालेर जनाएका छन् । सोही दिन बाटोमा हिडिरहेका युवाका कार्यलय सदस्य सत्ती बि.क. लाई गिरफ्तार गरेको जनाउँदै तुरुन्त रिहा गर्न माग गरेका छन् । 

यसैगरी संगठनका केन्द्रीय सदस्य योगेन्द्र चौहान लगाएत देशैभरी भैराखेको नेता कार्यकर्ता प्रती गिरफ्तारीले वर्तमानको उनिहरुको संविधानको खिल्ली उडाइरहेको जनाएका छन् । राज्य आतंक बन्द गर्न माग समेत गरेका छन् ।

विज्ञप्ति सहित


0 comments

Write Down Your Responses