अर्काकी श्रीमती बटुल्न माहिर प्रचण्डपुत्रलाई सामाजिक सञ्जालमा जनताको एस्तो जवाफ

असार १४, काठमाडौं । अर्काकी श्रीमती बटुल्न माहिर मानिने माके अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले विप्लव माथि गरेको टिप्पणीको सामाजिक सञ्जालमा ब्यापक विरोध गर्दै जनताहरु गालि गलौजमा उत्रेका छन् ।

हेर्नुहोस जनताको बोली जस्ताको त्यस्तै

प्रमोद आचार्य पोखराबाट लेख्नुहुन्छ  
बाबु प्रकाश तिमिले आफुले जन्माएको सन्तान र श्रीमती को त जिम्मा लिन सकेनौ ।। तिम्रा बा को त के कुरा गरौं र खै कहां को जिम्मा लिए बरू शहिद परिवारको पैशामा उल्टै ब्रम्हलुट गरे।।।।।। अनी उसलार्इ किन जिम्मा दिनु पर्यो । पहिला आफुतिर हेर्ने हो कि ।

आशिष राजभण्डारी लेख्नुहुन्छ
तेरोबाउले हज्जारौं मारेको कसले जिम्मा लिने

विकल्प रोल्पाबाट लेख्छन् 
अहिलेको विप्लवले जिम्मालिने भय पहिले लडाइँ को समयमा गृनेत पद्केर मरेका वा युद्धमा मरेकाहरुको जिम्मा बुवालाइ बेहेरायर जेल पथाउनु बल्ल विप्लवको कुरा गर ।

कमल सुवेदी लेख्छन् 
खै किन हो , माओबादीमा नि दया, माया र बिबेकको बिकास भएछ। काङ्ग्रेस संघ को सहकार्यले पो हो कि । गजेन्द्र ढुंगाना जि को शब्द दोहराउन मन लायो तेरा बाउ ले १७००० को हत्याको जिम्मा लियो

नागेन्द्र राई लेख्छन् 
यो भिउसी ने बोको

लक्ष्मण दाहाल लेख्नुहुन्छ 
मलाई नेपालको एमाओवादी र उत्तर कोरीयाको कम्युनिस्ट पार्टी उस्तै उस्तै लाग्छ । उत्तर कोरीयामा किमईल सगको मृत्यु पछि उनको छोरा किमजुङ अहिले सत्तामा छन् ।उनले त्याहा एकल निर्णय,बाट उधुम मच्चाएका छन । याहा नेपालमा पनि प्रकाश त्यही भुमिका मा देखिनलागेका छन् । एमाओवादी भित्र पनि तानाशाही प्रवृत्ति देखिएको आभाष मैले महसुस गरिरहेको छु । प्रचण्ड को एकल विचार, भावना,विवेक जे आउछ त्यही माओवादको विचार सिध्दान्त बनेको देखिन्छ । प्रचण्डले कस्लाई मन्त्री बनाउने,नबनाउने सबैकुरा प्रचन्डकै निरभर छ । उनको पाटीमा त निरविवाद प्रचण्ड को एकल निर्णयमा दुईमत छैन ।अहिले उनले अरूलाई पनि आफु माउते बनेर अरूलाई चराएको कुरा गरेका छन । यो उनको चरित्रको प्रमाण हो । उनले मात्रै चाहेर यो देशमा परिवर्तन आएको पक्कै होईन ।

0 comments

Write Down Your Responses