मकवानपुरबाट २ नेता गिरफ्तार

चौलागाई जिल्ला शिक्षक संगठनका अध्यक्षसमेत हुन् । जिल्ला पार्टी मकवानपुरका इन्चार्ज ज्वाला र सेक्रेटरी वाटरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले चौलागाई र लामालाई अपरहण शैलीमा मध्यरातमा सुतिरहेको अवस्थामा जबर्जस्त उठाएर लगेको बताएका छन् ।
भ्रष्टाचार, घुसखोरी, सामाजिक विकृति र अन्यायविरुद्ध संघर्ष गर्दै आइरहेको पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्नुले सरकारले दलाली र तानाशाही चरित्र उदांगो भएको जनाउँदै स्थानीय चुनावलाई जनविरोधी र कथितको संज्ञा दिइएको छ । साथै, गिरफ्तार गरिएका दुवैलाई बिनासर्त यथाशिघ्र रिहाइ गर्न माग गरिएको छ । विज्ञप्ति सहित



0 comments
Write Down Your Responses