माओवादी केन्द्रका केन्द्रिय नेता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

जेठ २५, काठमाडौं । नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बुद्धिजीवी सङ्गठनका अध्यक्ष कुलान्द गिरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । प्रचण्ड र माओबादी केन्द्रले नेपाली जनतालार्इ धोका दिएको कारण पार्टी परित्याग गरेको उनले बताए । आज सम्बाद डबलिमा आयोजित कार्यक्रममा गिरि विप्लवले नेतृत्व गर्नु भएको कम्युनिस्ट पार्टी प्रवेश गर्नुभएको । रोल्पाको एक गाउँ पालिका प्रमुखका उमेदवार समेत रहेका गिरि माओबादी आन्दोलनका पुराना नेता हुन ।

0 comments

Write Down Your Responses