हार्दिक समवेदना !

साउन १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्तोषी वि.क. ‘सन्ध्या’ की ममतामयी आमा चम्फी विश्वकर्माको ७८ वर्षको उमेरमा आफ्नै निवास मसिना–५, रोल्पामा श्रावण १४ गते निधन भएको खवरले मर्माहत बनाएको छ । आदरणीय आमाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड सन्ध्या लगायत सम्पूर्ण आफन्तजनमा हार्दिक सहानुभूति व्यक्त गर्दछौं ।
– रातोपोष्ट परिवार


0 comments
Write Down Your Responses