तराइम चिसोको प्रभाव
तराईमा केही दिन यता चिसो बढी जन जीवन प्रभावित भएको छ र जिल्ला शिक्षा कार्यलय हरुले पुस १९ देखि माघ २ गते सम्म बिदा हुने कुरा शिक्षक बिद्यार्थी बताउछन।
बि स १९९८ पुसमा पनि यस्तै जाडो भएको कुरा इतिहासकार बताउछ्न
यस्तै चिसो बढे तराइ र हिमाली जिल्लाहरुमा निकै नै धनमाल्को नष्ट हुने हुदा सरकार गम्भीर र जिम्मेवार बन्न संबंधित सर्वसाधारण जनता बताउछन।


0 comments
Write Down Your Responses