नेपाली सेनाको २न.पृतना कार्यलयको बारेमा विवाद
र यस्लाइ लागू गर्न राज्यको सम्पुर्ण निकाय प्रदेशको संमरचनामा जाँदै छ ।
सोही सिलसिलामा नेपाली सेनाको २न प्रदेश हेर्ने मुख्य कार्यलय पृतना कार्यल वस्ने सुरुवाती मा नै जग्गाको विषय लाई लिएर सुरु भएको छ।
पृतन कार्यलय महोत्तरी को बर्दिवास न पा अन्तर्गत वस्ने तयारिमा जुटेको छ।
नेपाली सेनाको प्रधान सेनापति रबिन्द्र क्षेत्री र पृतना पति इश्वर हमाल ले पनि स्थलगत अध्यन पछि आन्तरिक रुपमा सर्कुलर गरिएको कुरा नेपाली सेना का प्रतिनिधि बताउनु हुन्छ ।
प्रकौली ब्यारेक गणको दुई गुल्म जंगल ट्रेनिङ्ग अन्तर्गत अहिले सो स्थान्मा ट्रेनिङ्ग्मा छ्न।
पृतना पुरानो गा.बि.स.किसान नगर,हाथिलेट ,पशुपतिनगर र बिजलापुराको सिमाना रातुखोला विचौविच पर्छ।
त्यसैको खोलाखस्ती आसपास विराएर सयौ किसान आश्रीत भै बस्याको कुरा किसान बताउछन।
रातुखोला पहिले चार चिरा मा बिभाजित भै बगेको थियो।
चारै चिरा खोला अहिले १ मा रुपान्तरण गरिएको छ।
पुरानो खोलामा पृतना कार्यलय वस्न लागेको छ।
खोला बाहेक किनारमा खेती र वस्ती छ
वस्ती र खेतिको बारेमा पुर्व सुचना बिना एकै चोटि खेतमा जान निषेध गरिएको छ।
सो कार्य बाट स्थानीय किसान मारमा पर्ने देखिन्छ।
२००७साल देखि नै आवाद गरि खेती गर्दै आएको कुरा त्यहा किसान बताउछन ।
खोलाको छेउ भएको कारण नापी आउदा नपाइएन।अहिले राज्यले लाल पुर्जा दिने ठाउमा हडपन्न लागेको छ।पहिले खोलाको मारमा अहिले राज्यको मारमा भन्छन किसान ।
यो विषयलाई लिएर दुई चरणको भेला सकिएको र चारै गाविस का किसान निर्वाचित मेएर बिदुर कार्की सहित माघ २७ गते भेला डाकिएको कुरा बताउछ्न सरोकार बाला सवैलाइ त्यस दिन बोलाइएको छ र त्यो भेलाले निकास दिन्छ भन्नेमा आसा बोक्छन ।
रुपेस भन्छन निकास भएन भने बाच्नका निम्ति सघर्ष मा जान बाद्य हुने कुरा बताउछन।
यसै गरि दिपक भन्छन् राज्यले संबिधान मा जन्ताको मौलिक हकमा गाँस बाँस स्वास्थ शिक्षा राखेको छ भने ब्यहबारमा भोगचलन गर्दै आएको कुरा विना विकल्प खोस्दै गरेको कुराले हामी कुन संविधान कार्यन्वयन गर्दै छौ।
सोही प्रंशगमा भन्नू हुन्छ चुनाव अगि सवै पार्टिले एलानी जग्गाको लाल पुर्जा दिन्छौ भन्थे चुनाव सिद्विए पछ भएको जग्गा नि खोस्दै छ उल्टो भभयोभन्नुहुन्छ।
स्थानिए एक निर्वाचित वडा अध्यक्ष नाम नबताउने सर्तमा भन्नू हुन्छ।सवै राजनितिक पार्टिका प्रतिनिधिले मुचुल्का तयार पार्दा १० हजार देखि लाखमा बिक्री भएको कारण सहि गरे जन्ता र हामिलाइ सोधेनन र हल्ला गर्छन राज्यको सम्पत्ति राज्यले लिने हो भन्छन्
बोल्ने लाई बाइपास गरिएको छ भन्छन् ।
सेनाको प्रतिनिधि पनि भन्छन् अन्याय भयो यस्लाइ मिलाउन पर्छ र किसान लाई विकल्प वा विगो दिन पर्छ नभए दिर्घ कालसम्म समस्या निम्त्याउछं।स्थानीय जन्ता र सेनाको विचमा सहाकार्य आवश्यक छ यो विषयले दरार पैदा गर्छ भन्छन् त्यसैले सवैको आस छ मिएर बिदुर कार्की संङ उनी सहितको २७ गते सनिवार को भेलाले निष्कर्ष निस्कने मा किसान ढुक्क छन।




0 comments
Write Down Your Responses